Main
प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने
१८ फागुन, सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने निश्चित भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए । मुख्यमन्त्री कँडेलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर यससम्बन्धी पत्र हस्तान्तरण समेत छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री कँडेलले विशेष सम्बोधनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।