Main
ग्रामी विजेता विश्वचर्चित तबलावादक जाकिर हुसेनको निधन
काठमाडौं । विश्वप्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको निधन भएको छ । ग्रामी विजेता हुसेनको सोमबार बिहान निधन भएको उनको परिवारले जनाएको छ । ७३ वर्षीय हुसेन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा भर्ना भएका थिए । अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा राखिएको थियो र त्यहीं उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।