Main
प्रधानमन्त्री ओलीले भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने, नारायणगढ-बुटवल सडक निरीक्षण पनि गर्ने
प्रधानमन्त्री ओलीले गत चैत २५ गते नै ६ लेन सडक उदघाटन गर्ने तयारी थियो । तर उनको कार्यव्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।