Main
प्रधानमन्त्री ओलीले शिलान्यास गरेका २०० बढी आधारभूत अस्पताललाई जग्गा न बजेट
‘कतिपय अस्पतालको जग्गा सुनिश्चित छैन, केहीको बजेट सुनिश्चित छैन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘२५० हाराहारी अस्पताल बनाउन नसक्ने अवस्थामा छौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।