Main

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै

२३ मंसिर, काठमाडौं । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान गृहजिल्ला झापा जाँदैछन् । उनी पर्सिमात्र काठमाडौं फर्किने तयारी छ । हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button