Main

टम क्रुजलाई पहिलो अस्कर अवार्ड प्रदान

लस एन्जलस । हलिउड स्टार टम क्रुजले ४ दशक लामो फिल्म करिअरमा पहिलोपटक अस्कर अवार्ड प्राप्त गरेका छन् । फिल्ममा पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई अमेरिकी समयानुसार आइतबार राती १६ औं गभर्नस अवार्ड्स प्रदान गरिएको छ । यो अवार्ड मानार्थ अस्कर हो । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजद्वारा आयोजित समारोहमा अभिनेता क्रुजलाई पुरस्कार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button