Main
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्दार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार हुने यस प्रतियोगितामा ७ प्रदेश र…
– यस समाचारको श्रोत : Online Khabar हो ।