Main
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ । लुम्बिनीका तीन विभिन्न स्थानमा खेलहरू सञ्चालन हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो । उक्त प्रतियोगितामा सात…
– यस समाचारको श्रोत : Online Khabar हो ।