Main
खेलाडीहरू खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली
२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार खेलाडी सम्मान कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताउँदै अरु धेरै देशहरुमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा नेपालमा संगठित रूपपा खेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।