Main

प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

२७ असार, काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, नेविसंघका कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरिका नेविसंघ उपाध्यक्ष रोहन देशार र त्रिचन्द्रका नेविसंघ नेता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button