Main
अकबरे खुर्सानीको भाउ घट्यो
२७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो । आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।