Main

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

२६ असार, काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । बुधबार सेयर बजारमा कारोबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button