Main

प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथी प्रदान

२७ मंसिर, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देललाई बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । नेपाल–भारतबीचको देशबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुव दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button