Main

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई बुङ्गल हाइड्रोपावरको आईपीओ खुल्यो

२९ असार, काठमाडौं । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ खुलेको छ । आयोजना प्रभावित स्थानीयका लागि ८ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरुका लागि २ लाख ७ हजार ५ सय कित्ता सेयरका लागि आवेदन खुलेको हो । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button