Main
प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो
७ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ । सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो । बैंकले…
– यस समाचारको श्रोत : Online Khabar हो ।