Main
प्रयास राखेपको सदस्यमा नियुक्त
११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए । गर्नु भएको थियो । नवनियुक्त सदस्य कार्कीलाई सदस्य सचिव टंकलाल घिसिङले सोमबार कार्यालयमा स्वागत गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।