Main
प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गरियोस् : सुनिता बराल
२२ वैशाख, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्याङ्क रहेको बताइन् । ति सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।