Main
प्रलोपाले बनायो ३ समिति, निर्वाचन परिचालन र वार्ता समिति संयोजकमा जनार्दन शर्मा
२१ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन परिचालन तथा वार्ता संवाद सहित ३ समिति गठन गरेको छ । काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालन तथा वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो । निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।