Main
प्रविधि क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
सडक, विद्युत् लगायतका पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई प्रधानमन्त्री शर्मा ओलीको आग्रह छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।