Main
‘प्रवीण दहित जसले उच्च शिक्षा पढ्न पाएनन्’
‘कहिलेसम्म यसरी बस्ने हो ?,’ सञ्चारकर्मीको प्रश्नमा एक स्वरमा उनीहरु भन्छन् , ‘त्यो सिंहदरबारको निर्णयमा भर पर्छ । सरकारले न्याय नदिएसम्म यही बस्छौं । लालपूर्जा नपाए बरु यही चिसो सडकमा प्राण त्याग्छौं, रित्तो हात घर फर्किंदैनौं ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।