Main

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

‘भिजिट भिसा’ आवरणमा नयाँदिल्ली र दुबईको बाटो प्रयोग गरी एजेन्टले दैनिक सयौँ महिलालाई कुवेत पुर्‍याइरहेका छन् । यसरी अवैध जाने श्रमिकलाई राज्यले चिन्दैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button