Main

प्रशासनलाई गाडी, प्रहरीलाई मोटरसाइकल सहयोग

१२ असोज, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङलाई मोरङ उद्योग व्यापार संघले एउटा चार पाङ्ग्रे गाडी सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सबै सामग्री जलेर ध्वस्त भएका थिए। कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button