Main
प्रशिक्षक वाइल्ड टिमसँगै किन फर्किएनन् ? के हुन्छ उनको भविष्य ?
२४ असार, काठमाडौं । नेपाली महिला फुटबल टोली उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार स्वदेश फर्कँदा मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड भने नेपाल आएनन् । उनी उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम नै गएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । नेपाली महिला फुटबल टोलीलाई एसियन कपमा पुर्याउने अभियानसहित डे वाइल्ड उज्बेकिस्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।