Main
प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित
८ असार, काठमाडौं । ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४०…
– यस समाचारको श्रोत : Online Khabar हो ।