Main

आज पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध

७ असार, काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर सांसदहरू अवरोधमा छन् । शनिवारको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button