Main

आईपीएलको बाँकी खेलका लागि अस्थायी रूपमा खेलाडी अनुबन्ध गर्न पाइने

३१ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ शनिबारदेखि फेरि सुरु हुँदैछ। नयाँ तालिका बनेपछि केही विदेशी खेलाडीहरूले व्यक्तिगत कारण वा राष्ट्रिय प्रतिबद्धताका कारण बाँकी खेलहरू खेल्न अस्वीकार गरेका छन्। दिल्ली क्यापिटल्सका जेक फ्रेजर-म्याकगर्क र चेन्नई सुपर किंग्सका जेमी ओभरटनले सिजनबाट नाम फिर्ता लिइसकेका छन्। अहिलेसम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button