Main
प्रहरीका आईजीको निर्देशन- जस्तोसुकै परिस्थितिमा पनि मनोवल उच्च बनाउनू
१६ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताएका छन् । साथै, उनले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोवलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी काम गर्न निर्देशन पनि दिएका छन् । शनिबार प्रहरी हेडक्वार्टरबाट समसामयिक विषयमा निर्देशन दिँदै उनले यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।