Main

प्रहरीका जवानले पटकपटक खुट्टामा बुटले हिर्काए : कमल थापा

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल प्रहरीका जवानले आफूलाई पटकपटक खुट्टा र घुँडामा बुटले हिर्काएको बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट रिहा भएपछि राप्रपा कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘…मैले अघि बढ्न खोज्दा, परिस्थितिलाई संयमित बनाएर लैजाने प्रयास गर्दा एकजना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button