Main

प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइनखबरकर्मीमाथि राजावादीको आक्रमण

प्रदर्शनकारीले सुरक्षाकर्मीको साथमा रहेको अश्रुग्यास प्रहार गर्ने बन्दुक खोसेको तस्वीर खिच्ने क्रममा गौतमलाई उनीहरूले हुलहुज्जत गरेका थिए । साथै उनको मोबाइल समेत खोस्ने प्रयास गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button