Main

प्रहरीको सूचना : ठूलो आवाज निकाली छिमेकीलाई बाधा पुर्‍याए ३ लाखसम्म जरिवाना

काठमाडौं । राति अबेर वा बिहान उज्यालो नहुँदै छिमेकीले गर्ने हल्लाबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अब नेपाल प्रहरीले त्यस खालका गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गरी छिमेकीलाई समस्या पर्ने गरी ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न आग्रह गरेको छ । राति भएपछि वा बिहान सबेरै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button