Main
प्रहरीको ३६ रोपनी जग्गा कीर्ते गरी झण्डै व्यक्तिको नाममा
कीर्ते कागजात बनाएर प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा नै आफ्नो नाममा सार्न खोज्ने पुस्करबहादुर बस्नेतलाई जिल्ला अदालत काभ्रेले दोषी ठहर गरेको छ । अब हुने सुनुवाइपछि जिल्ला अदालतले उनलाई सजाय निर्धारण गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।