Main

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीले भनिन्- नेपालीलाई भिसा निःशुल्क गरेकोमा धन्यवाद

१४ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेकी छिन् । शुक्रबार छेङ्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ताका क्रममा उनले नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण लगायतका विषयमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button