Main

प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रभित्र राप्रपाको प्रदर्शन (तस्वीरहरू)

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्न भन्‍दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्‍न भनेर पुगेका थिए । त्यसलगत्तै सडकमा आन्दोलनमा सहभागिताका लागि निक्लिन खोज्दा अध्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button