Main
प्रहरीले खरिद गर्यो एआई आधारित इन्टेलिजेन्स टुल्स, अपराध अनुसन्धानमा सहज हुने अपेक्षा
५ फागुन, काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा पहिलो पटक एआई आधारित इन्टेलिजेन्स टुल्स खरिद गरेको छ । ‘एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स’ लाई प्रहरीको अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउने तयारी गरेको छ । विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स खरिद भइसकेकाले प्रयोगकको अन्तिम चरणमा रहेको बताए । उनका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।