Main

प्रहरीले नि:शुल्क बाँड्दैछ तालिमप्राप्त कुकुर, कसरी प्राप्त गर्ने ?

प्रहरीले अपराध अनुसन्धान तथा खोजी उद्धारमा काम लगाउँदै आएका कुकुरहरु उमेर ढल्कदो अवस्थामा पुगेको र पर्‍याप्त काम गर्न सक्न छाड्ने भएपछि नि:शुल्क बाँड्न लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button