Main
प्रहरीले पक्रियो अनौठो चोर, जो लुगामै दिसा गरेर भाग्न सफल हुन्थे
भारतको नयाँदिल्लीस्थित पुलिसले अन्ततः एकजना कुख्यात तथा अनौठो बानी भएको चोरलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्न लाग्दा आफैंले लगाएको पाइन्टमा शौच गर्ने र मानिसहरुको ध्यान उतैरित मोडेर भाग्न सफल हुने गरेका २७ वर्षीय दीपक नाम गरेका युवकलाई यसपटक भने प्रहरीले पक्राउ गरेको हो । आफूले चाहेको बेला दिसा गरिहाल्न सक्ने क्षमता भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।