Main
प्रहरीले फेरि बुझायो अदालतले फिर्ता गरेको अनुसन्धान प्रतिवेदन
चितवन प्रहरीले १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन पूर्ण नभएको भन्दै सरकारी वकिल कार्यालयले फिर्ता गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।