Main
प्रहरी अस्पतालबाटै चोरिए सरसामान
१० चैत, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी भएको हो । उनीहरूको सरसामान चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भएका २९ वर्षीय अमबरबहादुर श्रेष्ठ छन् । उनले १० फागुनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।