Main
प्रहरी महिला संघद्वारा एरिका सम्मानित
२६ असोज, काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ। एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमन्डपस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना…
– यस समाचारको श्रोत : Online Khabar हो ।