Main

प्रहरी रिपोर्ट भन्छ- विस्फोटमा दुई मारिए, उच्च अदालतको जिकिर- कहीँबाट पुष्टि भएन

प्रहरी प्रतिवेदनमै रौतहट विस्फोटबारे स्पष्ट प्रमाण उल्लेख थियो । प्रहरीले मानव अधिकार आयोगमा पठाएको दुई पत्रमा दुईजना मारिएको उल्लेख हुँदाहुँदै उच्च अदालतले भनिदियो- वस्तुनिष्ठ प्रमाणले बम विस्फोट पुष्टि हुन सकेन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button