Main
प्रहरी विधेयक सच्याउन सबै दलका सांसदसँग पूर्वप्रहरी अधिकृतहरुको छलफल
८ फागुन, काठमाडौं । नेपाल प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरुलाई सच्याउन पूर्वप्रहरी उच्च अधिकृतहरुले सबै राजनीतिक दलका सांसदहरुसँग छलफल गरेका छन् । पूर्वप्रहरी वरिष्ठ अधिकृतहरुले नेपाल प्रहरीको प्रस्तावित विधेयकमा भएका राजनीतिक हस्तक्षेपलाई बढावा दिने किसिमका प्रावधानहरु सच्याउनुपर्ने माग गर्दै सत्तारुढ र विपक्षी दलहरुसँग छलफल गरेका हुन् । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहका…
– यस समाचारको श्रोत : Online Khabar हो ।