Main

‘प्राकृतिक स्रोतमाथि महिलाको पहुँच दयनीय’

काठमाडौं । प्राकृतिक स्रोतमाथि महिलाको पहुँचको अवस्था दयनीय रहेको सरोकारवालाहरुले बताएका छन् । प्राकृतिक स्रोतको क्षेत्रमा काम गरिरहेको ग्रिन फाउण्डेसन नेपालको संयोजनमा मंगलबार सातवटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘प्राकृतिक स्रोतमाथि महिलाको अधिकार’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले नेपालको वन संरक्षणमा सीमान्तकृत समुदायका महिलाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button