Main
क्यानकुनको अन्तिम रात
समुद्रतर्फ फर्केको एक अग्लो संरचनाको फ्रन्ट डेस्कमा बस्ने हँसिला रसिला स्टाफहरूले हामीलाई खुला हृदयले स्वागत गरे । जब हामी पाँचौं तलामा पुग्यौं, लिफ्टका ढोकाहरू खुले, आफ्नो कोठामा पसियो, कोठाको बालकोनी सामु एक दृश्य देखियो जसले हामीलाई एकछिन अडिन बाध्य बनायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।