Main
प्राचीन कलाकृतिको संरक्षण गर्न लुम्बिनी संग्रहालयमा ‘कन्जरभेसन ल्याब’
काठमाडौं । सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी संग्रहालयमा स्थापना गरिएको ‘कन्जरभेसन ल्याब’को शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्स, सांस्कृतिक मामिला अधिकृत एरिका अलेक्ज्याण्डर, लुम्बिनी प्रदेश र लुम्बिनी विकास कोषका अधिकारीहरू सो अवसरमा सहभागी रहे । दूतावासअन्तर्गतको…
– यस समाचारको श्रोत : Online Khabar हो ।