Main
प्राणीमाथि अत्याचार : उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्याइँदै
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा उदेकलाग्दो भिडियो भाइरल भइरहेको छ । भिडियोमा एउटा ऊँटलाई धेरै भारी बोकाएर पहेंलो वस्त्रधारी दुई जनाले डोर्याइरहेका छन् । पोखराको लेखनाथस्थित सडकमा देखिएको ऊँटलाई हेर्दा दुई प्रश्न उब्जिन्छ- नेपालमा नपाइने ऊँटलाई कति दिन, कति लामो यात्रा गरेर ल्याइयो ? अर्को, गह्रौं भारी बोकाएर उष्ण मरुभूमिमा बस्ने जनावरलाई पहाडी भूमिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।