Main

फोर्ब्सको सबैभन्दा बढी कमाउने खेलाडीमा रोनाल्डोको वर्चश्व कायमै

२ जेठ, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले फोर्ब्सको २०२५ को सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा लगातार तेस्रो पटक शीर्ष स्थान ओगटेका छन्। उनले यो सूचीमा करिअरमा पाँच पटक पहिलो स्थान पाएका छन्। रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन डलरले बढाएर २७५ मिलियन डलर पुर्‍याएका छन्। यो फिगर बक्सिङ खेलाडी फ्लोइड मेवेदरको २०१५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button