Main
प्रिमियर एनईबी विद्यार्थीहरूको नवप्रवर्तन, उद्यमशीलता र नेतृत्वमार्फत सशक्तीकरण
यी कुनै विद्यालयद्वारा तोकिएका परियोजना थिएनन् । बरु, विद्यार्थी आफैंले योजना बनाए, डिजाइन गरे र कार्यान्वयन गरे, जसले एनईबी कार्यक्रमको मूलशक्ति विद्यार्थी स्वामित्व र नेतृत्वलाई उजागर गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।