Main
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तीज (तस्वीरहरू)

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तीज मनाएका छन् ।
शुक्रबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तीज मनाएका हुन् ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तीज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो ।
हेर्नुस् तस्वीरहरु :
– यस समाचारको श्रोत : Online Khabar हो ।