Main
प्रिमियर लिगमा आर्सनलको शानदार लय कायमै
१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले शानदार लय कायमै राखेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। मिकेल मेरिनो र बुकायो साकाले १-१ गोल गरेपछि घरेलु मैदानमा आर्सनल २-० ले विजयी भयो । मेरिनोले ११औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । साकाले इन्जुरी समयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।