Main
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको छैटौं हार
७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले छैटौं हार व्यहोरेको छ । गएराति भएको खेलमा सिटीलाई एस्टन भिल्लाले २-१ गोलअन्तरले हराएको हो । भिल्लाको जितमा जोन डुरान र मोर्गान रोजर्सले १-१ गोल गरे । सिटीका फिल फोडेनले इन्जुरी समयमा गरेको गोल सान्त्वना बन्यो । खेलको १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई घरेलु…
– यस समाचारको श्रोत : Online Khabar हो ।